Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप ४२ जनामा कोरोना संक्रमण, २६ जना संक्रमण मुक्त  

थप ४२ जनामा कोरोना संक्रमण, २६ जना संक्रमण मुक्त  

  • शुक्रवार, आश्विन २८ २०७९

  • 533
    SHARES

  • थप ४२ जनामा कोरोना संक्रमण, २६ जना संक्रमण मुक्त  
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ६९ वटा नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । 
     
    बितेको सोही समयमा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको ६३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आश्विन २८ २०७९०३:५७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij