Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेयमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना पुष्टि

नेयमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना पुष्टि

  • बिहिवार, भाद्र १८ २०७७

  • 947
    SHARES

  • नेयमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना पुष्टि

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना तीन खेलाडीमा कोराना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । त्यसमध्ये एक खेलाडी ब्राजिलीयन स्टार नेयमार रहेको बताइएको छ ।

    युरोपेली च्याम्पियन्स लिग उपविजेताले घरेलु लिग वान सुरु हुन अगाडि आफ्ना खेलाडीको कोराना परीक्षण गर्दा तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको हो।

    क्लबका सबै खेलाडी र स्टाफहरुको पनि केही दिनमै कोरोना परीक्षण हुने पीएसजीले बिहीबार जनाएको हो। क्लबले संक्रमित खेलाडीको नाम भने भनेको छैन, तर फ्रान्सेली समाचार संस्था (एएफपी) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै त्यसमध्ये एक खेलाडी नेयमार रहेको जनाएको छ ।


    बिहिवार, भाद्र १८ २०७७०१:१७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij