Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मानुषी भट्टराईले काठमाडौं –७ बाट दर्ता गराइन् उम्मेदवारी मनोनयन

मानुषी भट्टराईले काठमाडौं –७ बाट दर्ता गराइन् उम्मेदवारी मनोनयन

  • आइतवार, आश्विन २३ २०७९

  • 703
    SHARES

  • मानुषी भट्टराईले काठमाडौं –७ बाट दर्ता गराइन् उम्मेदवारी मनोनयन
    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । आइतबार आमा हिसिला यमीसँगै बालाजु पुगेर मानुषीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
     
    मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुनुहुन्छ । उहाँ नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्दै हुनुहुन्छ । यो क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिँदै हुनुहुन्छ ।


    आइतवार, आश्विन २३ २०७९०२:४८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij