Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आचारसंहिता चाँडै कार्यान्वयनमा ल्याउने आयोगको तयारी

आचारसंहिता चाँडै कार्यान्वयनमा ल्याउने आयोगको तयारी

  • शुक्रवार, आश्विन ७ २०७९

  • 448
    SHARES

  • आचारसंहिता चाँडै कार्यान्वयनमा ल्याउने आयोगको तयारी

    काठमाडौं । मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको छ ।

    त्यसका लागि निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको छ ।

    ‘निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल र प्रतिवद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दैछ । उहाँहरुलगायत अन्य पार्टीका नेतासँगको छलफलपछि आयोगले निर्णय गर्छ’, आयोगका एक आयुक्तले भन्नुभयो, ‘सम्भवत आइतबार प्रधानमन्त्रीको समय मिल्यो भने सोही अनुसार अन्य दलका नेताहरुलाई पनि बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागु भएको घोषणा गरिन्छ ।’

    विगतमा निर्वाचन आचारसंहिता लागु हुनेबारे एकरुपता भएको पाइँदैन ।


    शुक्रवार, आश्विन ७ २०७९०१:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij