Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप ६३ जनामा कोरोना सङ्क्रमण, सक्रिय संक्रमित १९६६

थप ६३ जनामा कोरोना सङ्क्रमण, सक्रिय संक्रमित १९६६

  • शनिवार, आश्विन १ २०७९

  • 555
    SHARES

  • थप ६३ जनामा कोरोना सङ्क्रमण, सक्रिय संक्रमित १९६६
    काठमाडौं । देशभर थप ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । 
     
    ३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६६ पुगेको छ ।
     


    शनिवार, आश्विन १ २०७९०४:४५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij