Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्री गगन थापालाई डेंगी संक्रमण

कांग्रेस महामन्त्री गगन थापालाई डेंगी संक्रमण

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 784
    SHARES

  • कांग्रेस महामन्त्री गगन थापालाई डेंगी संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो।

    थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने ।

    शुक्रबार भने ज्वरो केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।


    शुक्रवार, भाद्र ३१ २०७९०३:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij