Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बालाजुका विभिन्न क्षेत्रका अनधिकृत संरचना हटाइदै

बालाजुका विभिन्न क्षेत्रका अनधिकृत संरचना हटाइदै

  • सोमवार, भाद्र २७ २०७९

  • 663
    SHARES

  • बालाजुका विभिन्न क्षेत्रका अनधिकृत संरचना हटाइदै

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

    गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

    महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताउनुभयो ।


    सोमवार, भाद्र २७ २०७९०१:२२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij