Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

झापा १ बाट विश्वप्रकाश शर्मा उम्मेदवार सिफारिस

झापा १ बाट विश्वप्रकाश शर्मा उम्मेदवार सिफारिस

  • बिहिवार, भाद्र १६ २०७९

  • 517
    SHARES

  • झापा १ बाट विश्वप्रकाश शर्मा उम्मेदवार सिफारिस

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ ।

    क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार (आज) बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

    शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित हुनुभएको थियो ।


    बिहिवार, भाद्र १६ २०७९१२:५०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij