Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीलाई भेट्न माओवादी केन्द्रका नेताहरु शीतल निवासमा

राष्ट्रपति भण्डारीलाई भेट्न माओवादी केन्द्रका नेताहरु शीतल निवासमा

  • बुधवार, भाद्र १५ २०७९

  • 875
    SHARES

  • राष्ट्रपति भण्डारीलाई भेट्न माओवादी केन्द्रका नेताहरु शीतल निवासमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।

    नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहनु भएको छ । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ ।

    यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्नुभएको थियो ।


    बुधवार, भाद्र १५ २०७९०२:५८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij