Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको व्यवहार अस्वभाविक छ : प्रचण्ड

राष्ट्रपतिको व्यवहार अस्वभाविक छ : प्रचण्ड

  • शुक्रवार, भाद्र १० २०७९

  • 564
    SHARES

  • राष्ट्रपतिको व्यवहार अस्वभाविक छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनमा कुनै अप्ठेरो नरहेको दाबी गर्नुभएको छ ।

    कार्यदललाई सिट बाँडफाँट गर्न सकस परिरहेका बेला शुक्रबार विराटनगर विमानस्थल पुगेका प्रचण्डले पत्रकारसँग बाहिर चर्चा भएजस्तो समस्या नभएको बताउनुभएको हो ।

    आगामी निर्वाचनका लागि भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने दाबी उहाँको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक स्वीकृत हुने विश्वास प्रचण्डको छ। तर राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिएको प्रचण्डको टिप्पणी गर्नुभएको छ ।

    नागरिकता विधेयकबारे छलफललाई तीव्रता दिएपछि राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठिरहेको छ।


    शुक्रवार, भाद्र १० २०७९०२:१४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij