Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

देउवा र ओलीबीच भेटवार्ता

देउवा र ओलीबीच भेटवार्ता

  • बुधवार, भाद्र ८ २०७९

  • 472
    SHARES

  • देउवा र ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भइ रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवा र ओलीको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।


    बुधवार, भाद्र ८ २०७९१०:४५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij