Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गिरिलाई सम्झिँदै भावविह्वल माहोल (तस्बिरमा हेर्नुहोस्)

गिरिलाई सम्झिँदै भावविह्वल माहोल (तस्बिरमा हेर्नुहोस्)

  • आइतवार, भाद्र ५ २०७९

  • 883
    SHARES

  • गिरिलाई सम्झिँदै भावविह्वल माहोल (तस्बिरमा हेर्नुहोस्)

    काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन विभिन्‍न पार्टीका नेताहरु मेडिसिटी अस्पताल पुगेका थिए ।

    पुर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् ।

    कांग्रेसले गिरिको अन्तिम स‌ंस्कार आर्यघाटमा अपराह्न हुने जनाएको छ । गिरिका निकटस्थहरुले भने सिरहा बस्तीपुरस्थित आश्रम लगिनुपर्ने जिकिर गर्दै आएका छन् ।

    केही तस्बिरहरु :

    2.PNG

    3.PNG

    1.PNG


    आइतवार, भाद्र ५ २०७९०१:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij