Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डको आयो यस्तो प्रस्ताव...

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डको आयो यस्तो प्रस्ताव...

  • शनिवार, भाद्र ४ २०७९

  • 716
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डको आयो यस्तो प्रस्ताव...

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गर्नुभएको छ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उहाँले सो प्रस्ताव पेस गर्नुभएको हो । माओवादी केन्द्रले लामो समयसम्म पदाधिकारी चयन गर्न नसक्दा पार्टी परिचालनमा सकस हुँदै आएको छ ।

    आजको बैठकले पदाधिकारीको टुंगो लगाउने बुझिएको छ ।


    शनिवार, भाद्र ४ २०७९०३:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij