Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विवेकशील साझामा अध्यक्ष र संयोजकमा सहमति, यस्तो छ तयारी !

विवेकशील साझामा अध्यक्ष र संयोजकमा सहमति, यस्तो छ तयारी !

  • आइतवार, श्रावण २९ २०७९

  • 579
    SHARES

  • विवेकशील साझामा अध्यक्ष र संयोजकमा सहमति, यस्तो छ तयारी !

    काठमाडौं । विवेकशील साझा पार्टीमा नयाँ नेतृत्वबारे सहमति जुटेको छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको नाममा सहमति जुटेको हो ।

    त्यसअनुसार आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको विवेकशील साझाका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको छ ।

    बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएको थियो । बाँस्कोटा, निवर्तमान अध्यक्ष मिश्र पक्षका हुनुहुन्छ भने भट्टराई भने निर्देश सिलवाल निकट हुनुहुन्छ ।


    आइतवार, श्रावण २९ २०७९०३:१५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij