Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

  • शनिवार, श्रावण २८ २०७९

  • 879
    SHARES

  • देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट बाहिर निकाल्नुपर्ने बताउनुभएको छ । 
     
    आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मूलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रव्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलाई तोड्नुपर्ने बताउनुभयो । 
     
    उहाँले मुलुकलाई चक्रव्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गर्नुभएको छ । 
     
    भ्रष्ट नेतालाई विस्थापित गर्न चुनाव सबैभन्दा राम्रो मौका निर्वाचन भएको लिङ्देनले बताउनुभयो । ‘नेपाली जनताले आफ्नो भ्रष्ट नेता विस्थापित गर्न लाठी बोक्न पर्दैन स्वस्तिक छापको ठिक ढंगले प्रयोग गरे पुग्छ’ उहाँको भनाई छ । 
     


    शनिवार, श्रावण २८ २०७९०२:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij