Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

हेटौँडामा च्यातियो रवि लामिछानेको पोस्टर

हेटौँडामा च्यातियो रवि लामिछानेको पोस्टर

  • बिहिवार, श्रावण २६ २०७९

  • 1.0K
    SHARES

  • हेटौँडामा च्यातियो रवि लामिछानेको पोस्टर
    काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अङ्कित प्रचार सामग्री  च्यातिएको छ ।
     
    भोलि हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने जिल्ला भेलाको प्रचारको लागि हेटौँडाको बुद्धचोकबाट सीमा चोक क्षेत्रमा टाँगिएको ब्यानर आज बिहान च्यातिएको अवस्थामा भेटिएको हो ।
     
    बुधबार साँझ कार्यक्रम प्रचारको लागि ब्यानर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले प्रहरी परिचालन गरेर विस्तृत बुझ्न लागिएको जानकारी दिनुभएको छ ।


    बिहिवार, श्रावण २६ २०७९०३:२९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij