Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

तथ्य र आकडाँका आधारमा कांग्रेसले सय सिट पाउनुपर्छ : एनपी साउद

तथ्य र आकडाँका आधारमा कांग्रेसले सय सिट पाउनुपर्छ : एनपी साउद

  • बिहिवार, श्रावण २६ २०७९

  • 474
    SHARES

  • तथ्य र आकडाँका आधारमा कांग्रेसले सय सिट पाउनुपर्छ : एनपी साउद

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता एनपी साउँदले संघीय निर्वाचनमा कांग्रेसले सय सिट दाबी गर्नु स्वभाविक भएको बताउनुभएको छ ।

    विगतका निर्वाचनको अवस्थालाई हेर्दा तथ्य र आकडाँका हिसावले आफ्नो पार्टीले सय सिट माग गर्ने र पाउने पनि नेता साउदको भनाइ छ ।

    सहमतीमा १–२ सिट तलमाथि हुन सक्ने बताउँदै नेता साउदले आफ्नो पार्टीको सामथ्र्य अनुसार नै सिट पाउनुपर्ने कुरामा जोड दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साउदले तालमेल गर्ने भन्ने सहमती भइसकेपछि केहि कुरामा त्याग सबै पार्टीले गर्नुपर्ने बताउँदै गठबन्धनमा देखिएका समस्यालाई समाधान गरेर निर्वाचनमा होमीने स्पष्ट पार्नुभयो ।


    बिहिवार, श्रावण २६ २०७९०७:३७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij