Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

  • बुधवार, श्रावण २५ २०७९

  • 527
    SHARES

  • सुनचाँदीको मूल्यमा वृद्धि

    काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    बुधवार, श्रावण २५ २०७९१२:३६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij