Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपतिलाई ज्ञापन पत्र

नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपतिलाई ज्ञापन पत्र

  • आइतवार, श्रावण २२ २०७९

  • 993
    SHARES

  • नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न राष्ट्रपतिलाई ज्ञापन पत्र
    काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई छिटो प्रमाणीकरण गर्न नागरिकताविहीन सङ्घर्ष समिति नेपालले माग गरेको छ।
     
    राष्ट्रपति कार्यालय शितलनिवासमा आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेका हुन्।
     
    राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफीसहित टोलीले शीतल निवास पुगेर राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका हुन्।
     
    दुवै सदनबाट पारित विधेयक सभामुखले राष्ट्रपति कार्यालय पठाइसक्नुभएको छ । 


    आइतवार, श्रावण २२ २०७९०२:१४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij