काठमाडौं। नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरूको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अंगुर जिसी महाराजगञ्ज प्रहरी वृत्तमा सरुवा भएका छन् ।
सूची !