Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

साफ यू–२० खेलेको नेपाली टोली भोलि स्वदेश फर्कने

साफ यू–२० खेलेको नेपाली टोली भोलि स्वदेश फर्कने

  • बुधवार, श्रावण १८ २०७९

  • 709
    SHARES

  • साफ यू–२० खेलेको नेपाली टोली भोलि स्वदेश फर्कने

    काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको छ ।

    नेपाली टोली अपराह्न ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

    नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगितामा मालदिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।


    बुधवार, श्रावण १८ २०७९०४:२१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij