Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

  • सोमवार, श्रावण १६ २०७९

  • 1.0K
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने सम्भावना
    काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको एक मन्त्रीले जानकारी दिए।
     
    सोमबारको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको उनले बताए। निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ।
     
    आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। आगामी मंसिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ। 


    सोमवार, श्रावण १६ २०७९१२:२५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij