Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ट्राफिक प्रहरीले थाल्यो टिपर चालकको लागुऔषध सेवन चेकजाँच

ट्राफिक प्रहरीले थाल्यो टिपर चालकको लागुऔषध सेवन चेकजाँच

  • बिहिवार, श्रावण १२ २०७९

  • 459
    SHARES

  • ट्राफिक प्रहरीले थाल्यो टिपर चालकको लागुऔषध सेवन चेकजाँच
    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले टिपर चालकहरूको लागुऔषध चेकजाँच सुरु गरेको छ । 
     
    भक्तपुरको जगातेस्थित सडकमा टिपर चालकहरूको चेकजाँच गरी यो कार्यको सुरुआत गरिएको हो ।
     
    चेकजाँच कार्यलाई उपत्यकाभर बृहत् रूपमा सञ्चालन गरिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । 


    बिहिवार, श्रावण १२ २०७९०२:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij