Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आरजु राणा देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

आरजु राणा देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

  • बुधवार, श्रावण ११ २०७९

  • 1.0K
    SHARES

  • आरजु राणा देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ

    उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।


    बुधवार, श्रावण ११ २०७९०१:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij