Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा, डोटीमा को ?

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा, डोटीमा को ?

  • आइतवार, श्रावण ८ २०७९

  • 837
    SHARES

  • नेपाल प्रहरीका ११ एसपीको काज सरुवा, डोटीमा को ?

    काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ ।

    आइतबार भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

    सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    आइतवार, श्रावण ८ २०७९०६:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij