Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप २ जनाको मृत्यु, थप ३४७ जनामा संक्रमण

कोरोनाबाट थप २ जनाको मृत्यु, थप ३४७ जनामा संक्रमण

  • आइतवार, श्रावण ८ २०७९

  • 412
    SHARES

  • कोरोनाबाट थप २ जनाको मृत्यु, थप ३४७ जनामा संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। गत सोमबारपछि पहिलो पटक कोरोना संक्रमितले ज्यान गुमाएका हुन्।

    आइतबार ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो।

    लष्अ
    उनीहरूमध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।


    आइतवार, श्रावण ८ २०७९०४:५५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij