Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पाटन अस्पतालमा काठमाडौंका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु 

पाटन अस्पतालमा काठमाडौंका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु 

  • बुधवार, भाद्र १० २०७७

  • 868
    SHARES

  • पाटन अस्पतालमा काठमाडौंका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु 

    काठमाडौं । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुष मृत्यु भएको छ।

    कोरोना संक्रमण देखिएपछि साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष काठमाडौंका हुन् ।

     


    बुधवार, भाद्र १० २०७७०८:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij