Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज थप ४५६ जनामा कोरोना पुष्टि

आज थप ४५६ जनामा कोरोना पुष्टि

  • शुक्रवार, श्रावण ६ २०७९

  • 760
    SHARES

  • आज थप ४५६ जनामा कोरोना पुष्टि
    काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् ।
     
    देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ पुगेको छ ।
     
    देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ पुगेको छ ।
     
    सङ्क्रमितमध्ये दुई हजार ७०८ जना होम आइसोलेसनमा छन् भने १३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २२ जना आइसोलेसनमा रहेका छन् ।
     


    शुक्रवार, श्रावण ६ २०७९०५:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij