Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पृथ्वी राजमार्गअन्तर्गत याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

  • बुधवार, श्रावण ४ २०७९

  • 593
    SHARES

  • पृथ्वी राजमार्गअन्तर्गत याम्पा–आँबुखैरेनी सडक अवरुद्ध
    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
     
    सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उहाँले बताउनुभएको छ। 
     
    पृथ्वी राजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।


    बुधवार, श्रावण ४ २०७९०९:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij