Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको दरखास्त स्वीकृत (सूचीसहित)

चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको दरखास्त स्वीकृत (सूचीसहित)

  • सोमवार, श्रावण २ २०७९

  • 725
    SHARES

  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको दरखास्त स्वीकृत (सूचीसहित)
    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना दरखास्त स्वीकृत भएको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार(आज) सूचना जारी गर्दै बोर्डको अध्यक्षका लागि छानिएका १० उम्मेदवारहरूको औपचारिक सूची सार्वजनिक गरेको हो। 
     
    सार्वजनिक गरिएको सूचनामा अभिनेता तथा निर्माता भुवन केसी, अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका छन्। 
     
    मन्त्रालयले उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको जानकारी दिँदै यो सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूचनामा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान केही समयपछि तोकिने जनाइएको छ। 

    यस्तो छ सूची:


    सोमवार, श्रावण २ २०७९०१:२४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij