काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिको सोमबार(आज) बसेको बैठकले ३४ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।
पहिलो नम्बरमा होमबहादुर थापा बढुवाको सिफारिसमा पर्नुभएको छ । दोस्रो नम्बरमा दीपेन्द्रकुमार पाल र तेस्रो नम्बरमा किरणकुमार न्यौपाने बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तो छ सूची: