Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयकमा समस्या देखिए संशोधन हुन्छ : गृहमन्त्री खाँण

नागरिकता विधेयकमा समस्या देखिए संशोधन हुन्छ : गृहमन्त्री खाँण

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 500
    SHARES

  • नागरिकता विधेयकमा समस्या देखिए संशोधन हुन्छ : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुने बताउनुभएको छ । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताउनुभएको छ ।

    कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट बन्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको उहाँको भनाइ छ ।

    गृहमन्त्री खाँणले सबै नागरिकले नागरिकता पाउन् भन्नेमा सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो।

    नारिकता सम्बन्धी विधेयक यो सरकारले नल्याएको भन्दै उहाँले यसमा कसैले जस लिने र कसैलाई दोषारोपण गर्न आवश्यक नरहेको बताउनुभयो ।


    शुक्रवार, आषाढ ३१ २०७९०२:४४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij