Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रेणु यादवले दिइन् जसपाको केन्द्रीय सदस्यबाट राजीनामा

रेणु यादवले दिइन् जसपाको केन्द्रीय सदस्यबाट राजीनामा

  • बिहिवार, आषाढ ३० २०७९

  • 1.1K
    SHARES

  • रेणु यादवले दिइन् जसपाको केन्द्रीय सदस्यबाट राजीनामा
    काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताउनुभएको हो । 
     
    ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको ब्यहोरा यहाँलाई जानकारी गराउँदछु,’उहाँले राजीनामामा भन्नुभएको छ ।  
     
    यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट रहनुभएको थियो । 
     


    बिहिवार, आषाढ ३० २०७९०४:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij