Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार

  • बिहिवार, आषाढ ३० २०७९

  • 803
    SHARES

  • एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार

    काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।

    भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

    एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभयो ।


    बिहिवार, आषाढ ३० २०७९१२:४५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij