Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बढ्यो कोरोना संक्रमण, एकै दिन १६८ जनामा पुष्टि

बढ्यो कोरोना संक्रमण, एकै दिन १६८ जनामा पुष्टि

  • सोमवार, आषाढ २७ २०७९

  • 507
    SHARES

  • बढ्यो कोरोना संक्रमण, एकै दिन १६८ जनामा पुष्टि
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।
     
    जसमध्ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
     
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।
     


    सोमवार, आषाढ २७ २०७९०५:०५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij