Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

  • आइतवार, भाद्र ७ २०७७

  • 1.4K
    SHARES

  • स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

    गृह मन्त्रालयले कोरोनाको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीविरुद्ध दुव्र्यवहार भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको जनाएको छ ।

    पछिल्लो समय स्वास्थ्यकर्मीका घरका छिमेकीले अभद्र व्यवहार गरेको र विरोध प्रदर्शन गरिरहेका समाचार बाहिर आएपछि त्यस्ता गतिविधिको चर्को आलोचना भइरहेको छ ।

    स्वास्थ्यकर्मी बसेका ठाउँमा कोरोना संक्रमण फैलने भन्दै काठमाडौंको बानेश्वरमा हिजो स्थानीयले प्रदर्शन गरेका थिए ।

    Home photo.jpg


    आइतवार, भाद्र ७ २०७७०७:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij