Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राज्यविरुद्ध अपराधको आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिइँदै, पक्राउ गर्न सभामुखलाई पूर्वजानकारी हुनुपर्ने

राज्यविरुद्ध अपराधको आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिइँदै, पक्राउ गर्न सभामुखलाई पूर्वजानकारी हुनुपर्ने

  • बुधवार, आषाढ २२ २०७९

  • 2.5K
    SHARES

  • राज्यविरुद्ध अपराधको आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिइँदै, पक्राउ गर्न सभामुखलाई पूर्वजानकारी हुनुपर्ने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ ।

    राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनुभएको छ ।

    बजेट निर्माणमा विदेशी नागरिकसहित अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्धको अपराध गरेको राप्रपाको ठहर छ ।

    प्रहरी स्रोतले कानूनतः बहालबहाला मन्त्रीविरुद्ध फौजदारी आरोपमा जाहेरी दर्ता गर्न सकिने बताएको छ। पक्राउ गर्नुपरेको अवस्थामा भने सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने प्रावधान छ ।


    बुधवार, आषाढ २२ २०७९१२:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij