Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोनाका ५० जना संक्रमित थपिए, यस्तो छ सक्रिय संक्रमितको अवस्था

कोरोनाका ५० जना संक्रमित थपिए, यस्तो छ सक्रिय संक्रमितको अवस्था

  • शुक्रवार, आषाढ १७ २०७९

  • 509
    SHARES

  • कोरोनाका ५० जना संक्रमित थपिए, यस्तो छ सक्रिय संक्रमितको अवस्था

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

     


    शुक्रवार, आषाढ १७ २०७९०३:५६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij