Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय (सूचीसहित)

सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय (सूचीसहित)

  • मंगलवार, आषाढ १४ २०७९

  • 629
    SHARES

  • सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय (सूचीसहित)
    काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गर्नुभएको हो ।  
     
    एसपी पदमा बढुवा हुनेहरूमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना छन् ।
     
    सूची !
     
    g_8DLQCzNa5Y.jpg
    g1_BNWCa7kfMC.jpg
    g2_jiEmZB1XWH.jpg
     
     


    मंगलवार, आषाढ १४ २०७९०७:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij