Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एसपीपीमा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

एसपीपीमा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

  • सोमवार, आषाढ ६ २०७९

  • 859
    SHARES

  • एसपीपीमा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय
    काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको छ । 
     
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो । 


    सोमवार, आषाढ ६ २०७९०७:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij