Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

युरोपा लिगको फाइनल आज, उपाधिका लागि सेभिया र इन्टर भिड्दै

युरोपा लिगको फाइनल आज, उपाधिका लागि सेभिया र इन्टर भिड्दै

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.2K
    SHARES

  • युरोपा लिगको फाइनल आज, उपाधिका लागि सेभिया र इन्टर भिड्दै

    एजेन्सी । युइएफए युरोपा लिग फुटबलको उपाधि भिडन्त आज हुँदैछ । जर्मनीको कोलोग्नेमा हुने फाइनलमा स्पेनिस क्लब सेभिया र इटालियन क्लब इन्टर मिलान भिड्दैछन्, । उपाधि भिडन्त नेपाली समय अनुसार राति पौने १ बजेबाट सुरु हुनेछ ।

    युरोपियन प्रतियोगितामा सेभिया र इन्टर पहिलो पटक भिड्न लागेका हुन् । त्यसैले, यी दुई टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

    सेभियाले पाँचपटक युरोपा लिगको उपाधि जितिसकेको छ भने इन्टरले अहिलेसम्म तीनपटक उपाधिमाथि कब्जा जमाइसकेको छ । सेभिया सर्बाधिक उपाधि जित्ने टोली पनि हो ।


    शुक्रवार, भाद्र ५ २०७७०५:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij