Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीको बजेट ४२ अर्ब ९१ करोड ४४ लाख ,रामपुर–रोल्पा सडक प्रदेश गौरवको आयोजनामा

लुम्बिनीको बजेट ४२ अर्ब ९१ करोड ४४ लाख ,रामपुर–रोल्पा सडक प्रदेश गौरवको आयोजनामा

  • बुधवार, आषाढ १ २०७९

  • 548
    SHARES

  • लुम्बिनीको बजेट ४२ अर्ब ९१ करोड ४४ लाख ,रामपुर–रोल्पा सडक प्रदेश गौरवको आयोजनामा

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

    आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा वैठकमा गत वर्षको भन्दा करिब दुई खर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गर्नुभएको हो ।

    बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर वजेट विनियोजन गरिएको छ ।

    यस्तै एक स्थानीय तह स् एक खेदकुद संरचना, एक स्थानीय तह स् एक नमुना उत्पादन, एक जिल्ला  एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।

     


    बुधवार, आषाढ १ २०७९०७:०७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij