Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.0K
    SHARES

  • भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

    भरतपुर । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको सम्या लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।


    बिहिवार, भाद्र ४ २०७७०३:४५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij