Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षमा राई मनोनित

वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षमा राई मनोनित

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.4K
    SHARES

  • वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षमा राई मनोनित

    काठमाडौं । वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको अध्यक्षमा मिलनकुमार राईलाई मनोनित हुनुभएको छ । राईलाई मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले बुधबार उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।

    लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै जननायक वी.पी. कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ गाउँमा पुर्‍याउने उद्देश्यले गठित मञ्चको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

    संस्थाको उद्देश्य प्राप्तिको लागि अध्यक्ष राईको भूमिका महत्वपूर्ण रहने पनि केन्द्रीय अध्यक्ष रिजालले विश्वास व्यक्त गर्नुभएको छ ।


    बिहिवार, भाद्र ४ २०७७०३:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij