Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.4K
    SHARES

  • सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण गरिएकोमा उनिहरुको कोरोना पोजेटिभ आएको छ ।

    अछामको मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिकाका १५–१५ गरी ३० जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिनुभयो। त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।


    बिहिवार, भाद्र ४ २०७७०३:२३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij