Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

  • बिहिवार, भाद्र ४ २०७७

  • 991
    SHARES

  • थप १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको बताइएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।


    बिहिवार, भाद्र ४ २०७७०२:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij