Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई भेट्न बालेन शाह खुमलटारमा

प्रचण्डलाई भेट्न बालेन शाह खुमलटारमा

  • शनिवार, जेठ २१ २०७९

  • 441
    SHARES

  • प्रचण्डलाई भेट्न बालेन शाह खुमलटारमा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुग्नुभएको हो।

    खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

    यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसक्नुभएको छ।


    शनिवार, जेठ २१ २०७९१०:२६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij