Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

  • शुक्रवार, जेठ २० २०७९

  • 1.9K
    SHARES

  • भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)
    काठमाडौं । गृह मन्त्रालयले शनिबार(भोलि) सार्वजनिक बिदा दिने भएको छ । मन्त्रालयले शुक्रबार(आज) सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।
     
    सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोलि  सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्ट्रपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ । सो अवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको छ । 
    bida.jpg


    शुक्रवार, जेठ २० २०७९०५:५४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij