Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सांसद खतिवडाको माग : तत्काल किसानलाई मल उपलब्ध गराउनुहोस् 

सांसद खतिवडाको माग : तत्काल किसानलाई मल उपलब्ध गराउनुहोस् 

  • बुधवार, जेठ १८ २०७९

  • 978
    SHARES

  • सांसद खतिवडाको माग : तत्काल किसानलाई मल उपलब्ध गराउनुहोस् 

    काठमाडौं । सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरेका गर्नुभएको हो।

    कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?’

     

     


    बुधवार, जेठ १८ २०७९०३:२३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij