Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि...

कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि...

  • मंगलवार, जेठ १७ २०७९

  • 1.2K
    SHARES

  • कलाकार गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि...

    काठमाडौं । कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस् पोस्ट गर्दै वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् ।

    सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्दै पर्छ बालेनजी ।’


    मंगलवार, जेठ १७ २०७९०१:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij